एसपी मल्ल भन्छन्: ज्ञानेन्द्र शाहीमाथि आ’क्र’म’ण गर्ने स’मूहलाई समा’उन सकिएन
काठमाडौं। भ्र’ष्टाचार वि’रोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आ’क्र’म’ण गर्ने समूह भागेकाले स’माउन नसकिएको जबाफ चितवन प्रहरीले दिएको छ। उक्त घ’टना भएको २४ घन्टा बितिसक्दासम्म प्रहरीले कसैलाई प’क्राउ गर्न सकेको छैन ।
चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले शाहीमाथि सां’घा’तिक आ’क्र’मण गर्ने समूह भागिसकेकाले समाउन नसकिएको बताए।शाहीमाथि नेकपा कार्यकर्ता अविरल पोखरेलको नेतृत्वमा आ’क्र’मण भएको थियो। प्रत्यक्षदर्शी भने आ’क्र’मण गर्दा प्रहरी नजिकै रहे पनि घ’टना रोक्न कुनै पहल नगरेको बताउँछन्।
घ’टनाका बेला शाहीसँगै रहेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने, ‘नेकपा कार्यकर्ता पोखरेल नेतृत्वको समूहलाई हामीले प्र’ति’कार गर्न खोज्यौँ। प्रहरी त्यहीँ थियो। तर केही गरेनन्।’शाहीमाथि शनिबार दिउँसो चितवनको चौबीसकोठीस्थित होटल ग्लोबलमा एक समूहले आ’क्र’म’ण गरेको थियो। होटलका मजदुर तथा प्रत्यक्षदर्शीले खिचेको तस्बिरमा भा’ला र र’ड प्र’हार गरेको देखिएको छ। ‘नेपालका लागि नेपाली’ नामक संस्था मार्फत अभि यानमा संलग्न शाही, माओवादीका पूर्व बाल लडाकु लेनिन विष्ट, शक्ति शाही, शंकर देउजामाथि आ’क्र’मण भएको थियो।


