पूर्वयुवराज पारस शाह भन्छन् : म राजा बन्दिनँ, अब साधु बन्छु

काठमाडौं– मोडल तथा युट्युबर सोनिका रोकायासँगको हि’मचिमका का’रण च’र्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आ’शक्तिको मानिस नभएको बताएका छन् ।पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्व’तन्त्र भएको बताए ।रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँ’इकिएको भिडियो बारे पारसले प्रश्न गरे ,‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा ला’ज मान्नुपर्ने ?’आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँ’टको मान्छे पनि नभएको पारसको प्र’तिक्रिया थियो ।

‘मोटरसाइकलमा हिँड्दा स्व’तन्त्र हुन्छु, त्यसैमा हिँ’ड्छु’ पारसले भने,‘म साधुको जस्तो जी’वनशैली बिताउँछु ।’निर्मल निवासमा पारस शाहलाई प्र’वेश नि’षेध रहेको विषयसमेत च’र्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छु’ट्टै अ’पार्टमेन्टमा बसिरहेको स्वी’कार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अ’पार्टमेन्ट मात्र रहेको छ ।’पारसले आफूमा स’त्ताको ला’लसा नभएको दा’बी गरे । आफूलाई स’त्तामा जाने, श’क्ति हा’सिल गर्ने र राजा हुने आ’शक्ति नभएको भन्दै पारसले भने,‘म राजा हुने आ’शक्तिको मान्छे होइन, ज्ञा’नी र ध्या’नी हुन्छु, अ’ध्ययनमै समय बि’ताउँछु ।’

पूर्व युवराजको जीवन शै’ली र व्य’वहारबारे आ’लोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्र’भाव नपर्ने बताए । ‘जसले जे सुकै भनोस्, म खु’ला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लु’काउन के ज’रुरी छ र !’पासरले अहिले आफू अ’ध्ययनमा के’न्द्रित रहेको बताए । पूर्वीय द’र्शनको अ’ध्ययनमा आफू लागेको पारसको भनाइ छ ।‘म अहिले पूर्वी’य द’र्शनको अ’ध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै ग’ल्ती हुँदैन ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।