‘द भ्वाइस अफ नेपाल सिजन–२’ को आजको २० औं एपिसोड यस्तो छ ! हेर्नुहोस् भिडियो
काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भएको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।
सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने दुई नया कोच राजु लामा र आस्था राउत रहेका छन । यस सिजनमा हरेक कोचले १६-१६ जना प्रतिष्पर्धीलाई ब्ला’इन्ड अ’डिसनबाट छनौट गरेका थिए भने अहिले ब्याटल राउन्ड चलिरहेको छ ।
हरेक कोचले आफ्ना टीमका दुई प्र’तिस्पर्धीहरुको प्रस्तुति हेरिसकेपछि एक लाई बा’हिर पठाउनु पर्नेछ भने एक लाई अर्को रा’उन्डको लागि लिएर जानु पर्नेछ ।
आजको ताजा एपिसोडको पुरा भिडियो तल हेर्नुहोस ।


