गोङ्गबुमा यस्तो अ’त्याधुनिक सु’विधा स’म्पन्न सिनेमा हल सं’चालनमा

काठमाडौ । राजधानीको आ’कर्षक क्षे’त्र गोङ्गबुमा अ’त्याधुनिक सु’विधायुक्त सिनेमा हल आईएनआईले प्र’दर्शन प्रा’रम्भ गरेको छ । अ’त्याधुनिक सु’विधा स’म्पन्न यस हलमा दर्शकहरुले भ’रपूर मनोरञ्जन लिन सक्नेछन् ।

आईएनआई सिनेमा हलले विभिन्न प’क्षमा आ’धुनिकता स’मायोजन गरी दर्शकहरुको मन जि’त्ने प्रयास गरेको छ । यसमा अरुको तु’लनामा ठूलो स्क्री’न र आ’कर्षक पि’क्चर क्वा’लिटी रहेको छ भने वि’लासितापूर्ण आ’रामदायी सीटको प्र’वन्ध गरिएको छ ।कर्माचार्य कम्प्ले’क्स भित्र रहेको आईएनआई सिनेमा हलमा दुईवटा राम्रा द’र्शकदीर्घा छन्, जहाँ एकैपल्ट दुईवटा सिनेमा देखाउन सकिन्छ ।

दुईवटा द’र्शकदीर्घा (अ’डिटोरियम) मध्ये पहिलोमा १८१ सीट र दोस्रोमा १५४ सीट गरी जम्मा ३३५ सीटको प्र’वन्ध गरिएको छ ।आईएनआईको वि’शेषता भनेको नेपालमा पहिलोपल्ट जी.डी.सी. सर्वर प्र’विधि प्रयोग गरिएको छ, जसले गु’णस्तरीय प्र’दर्शन गर्ने क्ष’मता राख्दछ ।

क’लात्मक नमूनामा नि’र्माण गरिएका यी प्र’दर्शनदीर्घामा ब्रा’ङ्को २० सी र डी ३ डी प्र’विधि प्रयोग गरिएकोले द’र्शकलाई पू’र्ण मनोरञ्जन प्राप्त हुनेछ । हललाई स’म्भावित ख’तराबाट जोगाई पू’र्ण सु’रक्षित प्र’विधिमा बनाइएको छ र द’र्शकहरुका लागि हलभित्र नै विभिन्न प्रकारका धे’रैथरि खानेकुराको व्यवस्था गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖