वि’प्लवद्वारा च’रणबद्ध सं’घर्षका का’र्यक्रम घो’षणा, यस्ताे छ आजदेखि १७ गतेसम्मकाे कार्यक्रम
काठमाडौ । नेत्र विक्रम चन्द वि’प्लव ने’तृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम क’मान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गि’रफ्तार गरेको वि’रोधमा देशभर चर’णबद्ध सं’घर्षको का’र्यक्रम घो’षणा गरेको छ ।
कार्तिक ३ गते जु’लुस र प्रदर्शन, कार्तिक ५ गते कोणसभा र पिंढीसभा, कार्तिक ७ गते ओलीको पु’त्ला द’हन, कार्तिक ९ गते वि’रोध प्रदर्शन, कार्तिक १५ गते म’साल जु’लुस र कार्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म च’क्का जा’म गर्ने नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।
महासचिव वि’प्लवले सा’माजिक फा’सिवादी केपी–पिके सर’कारले पार्टीको राप्ती ब्युरोको बैठक तथा रा’जनीतिक प्र’शिक्षण भइरहेको ठाउँबाट ह’तियारधारी सु’रक्षा फौ’जले सं’कटकाललाई बि’र्साउने गरी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बे’पत्ता यो’द्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूको गि’रफ्तारी बि’रुद्ध घो’र आ’पत्ति जनाउँदै तत्काल रि’हा नग’रिए क’डा प्र’तिरोध गरिने चे’तावनीसमेत दिएका छन् ।


