घरमा ल’गिएको उ’त्तरपुस्तिकामा लेखेर त्रिविको परीक्षा पा’स गराएकाे खु’लासा
काठमाडौं, कार्तिक २१ । त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिइसकेका विद्यार्थीसँग घु’स लिएर उत्तरपुस्तिकामा साट्ने गरेको खु’लेको छ।
परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ।
उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नि’यन्त्रण कार्यालय बल्खुका लेखाका अधिकृत कमल दहालले घु’स लिएर उदयपुरका दुई छात्रालाई पास गराएका छन्। यो खबर आजको नयाँ पत्रिकामा सुवास भट्टले लेखेका छन्।
यो घ’टनाका विषयमा अ’ख्तियार दु’रुपयोग अ’नुसन्धान आयोगले छा’नबिन गरिरहेको छ।


