गायिका मेलिना राई को आवाजमा” गु न्द्रुक सा धेको ” (भिडियो सहित)

काठमान्डौँ । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र गायक निशान भटटराईको आवाजमा रहेको मौलिक गीत “गुन्द्रुक साधेको “गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

खुम गुरुङको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । मौलिक रुपमा तयार पारिएको गीतमा प्रेमी प्रेमीका विचको मायालाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

ज्ञानेन्द्र हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा नेपालका ख्याति प्राप्त कलाकारहरु सन्ध्या बुढा काउली बुढी , रियासा दाहाल , विनोद परियार र रोवर्ट शिहको अभिनय रहेको छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖