कति शु ल्क लिन्छन् ऐश्वर्या र करीनाका मेकअप आर्टिस्ट ?

एजेन्सी । बलिउड स्टार परफेक्ट लुक्सको पछाडि एक मेकअप आर्टिस्टको अहम भूमिका रहन्छ। मेकअप आर्टिस्ट स्टार्स सानोसानो कुरामा पनि ध्यान दिन्छन्।

रिल होस् वा रियलमा अनुहारलाई सुन्दरता बनाउन कसले चाहदैन र?

देशी मार्टिनीको रिपोर्ट अनुसार फेमस सेलिब्रिटी मेकअप आर्टिस्ट अभिजीत चन्दा हुन्। उनी एक पटक मेकअप गरेको २५ हजार भारतीय रुपैयाँ लिन्छन्।

त्यस्तै, अम्बिका पिल्लई एक सेशनको २५ को २५ हजार चार्ज लिन्छिन्।
उनले मिस वर्ल्ड प्रतियोगिताको बखत ऐश्वर्या रायलाई सुन्दर बनाउने काम गरेकी थिइन्।

कोरी वालिया ब्राइडल मेकअपका लागि चर्चित छन्। उनी एक सेशनको २५ हजार रुपैयाँ चार्ज लिन्छन्।

डेनिल बउरे एक सेशनको ७५ हजारदेखि १ लाखसम्म चार्ज लिन्छन्। उनले दीपिका पादुकोण, ऐश्वर्या राय बच्चन, कटरीना कैफको मेकअप गरिसकेका छन्।

म्याकी फेमस मेकअप आर्टिस्टमा एक हुन्। बलिउडका स्टार्सको मेकअप गरिसकेका छन्, उनले। उनी एक सेशनको २५ हजार चार्ज लिन्छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।