किन बि क्न छाड्यो जलविद्युतकाे सेयर?

काठमाडौं, पुस ४ । कुनै समय थियो, जलविद्युत्को सेयर भनेपछि लगानीकर्ताको हानथाप हुन्थ्यो।

लगानी कर्ताले केही नसोची सेयरका लागि आवेदन भर्थे। १० कित्ता सेयर परे पनि ठूलो सम्पत्ति जोडेको र नपरे गुमाएको आभास हुन्थ्यो।

तर, केही महिनायता परिस्थिति बदललिएको खबर आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन्।

जलविद्युत्को सेयरमा लगानीकर्ताको आकर्षण घट्दो छ।

जलविद्युत्को सेयर जसरी पनि बेच्ने ध्याउन्नमा लगानीकर्ताहरु देखिन्छन्।

संस्थागत सुशासन र पारदर्शिताको अभाव, समयमा आयोजना सम्पन्न नहुनु, निरन्तर लागत बढ्नु लगायत कारण बहुसंख्यक जलविद्युत् कम्पनीको वित्तिय अवस्था नाजुक बन्दै गएको छ।

कमजोर वित्तिय अवस्थाको प्रत्यक्ष प्रभाव लाभांशमा पर्न थालेको छ।

अहिले नेप्से परिसूचक साढे ११ सय विन्दुमा रहँदा १८ जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्य (प्रतिकित्ता एक सय) भन्दा कम छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।