गायिका आस्था राउतको बोलीले प्रहरीको च’रि’त्रमा दा’ग, यस्तो बोलेकी थिइन् (भिडियो सहित)

काठमाडौं । गायिका आस्था राउतले पश्चिम रिम्बी माघे मेलामा प्रस्तुतिका लागि सिक्किम जाने क्रममा आफू प्रहरीको दु र्व्य व हारमा परेको दा बी गरिन्। प्रहरीले आफूलाई दु र्व्य वहा र गरेको बताउँदै उनले एउटा भिडियो आफ्नो पेजमा पोस्ट गरिन्। तीन मिनेटभन्दा लामो भिडियोमा आफूलाई प्रहरीले अ सभ्य भाषा बोलेर दु र्व्य वहा र गरेको कुरा उल्लेख गरिन्। भिडियो हेरेपछि लाग्छ- आस्था दु र्व्य वहा रमा परेकी हुन्। प्रहरीले उनलाई अ सभ्य बोलेको हो।

तर, प्रश्न प्रहरीको व्य वहारमाथि मात्र उठ्दैन। आस्थाले प्रहरीलाई सामाजिक सञ्जालमार्फत् गरेको आ क्रो शपूर्ण गा लीग लौजमाथि पनि उठ्छ। आस्थाका अनुसार उनलाई र उनीसँगै रहेकी एउटी महिलालाई महिला प्रहरीले नै ज्याकेट खो ल्न लगाएर दु र्व्यव हार गरिन्।

तर, एउटा प्रहरीको व्यव हारबाट आ क्रोशित आस्थाले समग्र प्रहरीलाई अपाच्य शब्दमार्फत् गाली गलौज गर्नु सुहाउँदो कुरा नहुने भन्दै सामाजिक सञ्जालमा उनको आलोचना हुन थालेका छ। कलाकारले यस्तो शब्द बोल्नु उचित हुँदैन। उसले आफ्नो मर्यादाको पनि ख्याल राख्नुपर्छ। प्रहरीलाई पाठ पढाउँदा आफैं चुकिन्, उनीबारे एक कलाकारले नै टिप्पणी गरेका छन्।

आ क्रोशमा भिडियोमा फेसबुक लाइभ गर्दा आस्थाले प्रहरीलाई भनेकी छन्, त्यही हो बोल्न पारा। यो पुलिस भन्ने स्लोगन ह टा। पुलिस हो कि फुलिस। ती महिला प्रहरीको व्यवहारका कारण रिस पोख्दै आस्थाले भिडियोमा भनेकी छन्, त्यो किन आई त्यसरी। त्यसको बुढासँग झ ग डा परेछ कि हैन।

प्रहरीले अनुसन्धान गर्ने भएपछि भिडियो डिलि

प्रहरीले अनुसन्धान गर्ने भनेपछि आस्थाले भिडियो अहिले आफ्नो पेजबाट हटाएकी छन्। उनले आफूले रिसको आवेगमा आफूले आफूले नराम्रो शब्द बोलेको भन्दै सामाजिक सञ्जालमा माफी समेत मागेकी छन्। रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो। यसको लागि क्षमा चाहन्छु। प्रशासनको राम्रो कामप्रति मलाई सधैं सम्मान छ। तर सर्वसाधारणसँग बोल्दा तुत्क्ष व्यबहार नगरियोस्। तँ तँ र म म गर्न बन्द गरियोस्। नैतिक शिक्षाको कमि नरहोस्, उनले माफी माग्दै फेसबुकमा लेखेकी छन्।

प्रहरीको च’रित्रमा दा’ग लगाइन् : प्रहरी

आस्थाले बोलेको शब्दप्रति भने प्रहरीले आ पत्ति जनाएका छन्। उनको अ पाच्य शब्दले प्रहरीकै च’रित्रमा दाग लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबेन्द्र बोगटीले नेपाल लाइभलाई बताए। आस्था राउतले बोलेको कुरा अपाच्य देखिए। प्रहरीकै मोरल डाउन हुने खालका शब्द प्रयोग भएका छन्। एउटा सेलिब्रेटीले प्रहरीका विरुद्ध यसरी बोल्दा समाजमा पक्कै नराम्रो म्यासेज जान्छ, डिएसपी बोगटीले भने। प्रहरीले यस सन्दर्भमा अनुसन्धान गरिरहेको र यसबारे आवश्यक का रबाही समेत गर्ने उनले बताए।

यो कुरा प्रहरीले मनन गरेको छ। कुन सन्दर्भमा यसो भनिएको हो। हामीले अनुसन्धान गर्दैछौं। का रबाही गर्नुपर्ने आवश्यक देखिएमा का रबाही हुन्, बोगटीले नेपाल लाइभसँग भने। – श्रोत नेपाल लाइब



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।