लोकप्रिय छु भनेर मनपरी गर्न पाइन्न : एसएसपी (भिडियो सहित)

काठमाडौं । गायिका आस्था राउतवि’रुद्ध प्रहरीले प,क्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले राउतवि’रुद्ध आइतबार प,क्राउ पुर्जी दिएको हो ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अ’भद्र व्य’वहार गरेको भन्दै राउतले भिडियो लाइभ गरेकी थिइन् । उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अ’भद्र व्य’व’हार मुद्दामा थप अनुसन्धान गर्न माग गरेको काठमाडौंका प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले डिउटीमा बसेका प्रहरी जवानमाथि अ’भद्र व्य’वहा’र गरेकाले थप अनुसन्धान गर्न उनलाई पक्रन आदेश दिएको प्रहरी प्रमुख सुवेदीले बताए । सामाजिक सञ्जाल र मिडियामा उनले विमानस्थलमा प्रहरी चेकिङपछि सार्वजनिक गरेको भिडियोमा उनले बोलेका शब्दको च,र्को आ,लोचना भएपछि उनी फेरि फेसबुक लाइभमा आएकी थिइन्।

ड्युटीमा रहेका प्रहरीमाथि उनले प्रयोग गरेको भाषा शैलीलाई लिएर चर्को आ लो चना भएको छ। उक्त भिडियोमा उनले ड्युटीमा रहेकी प्रहरीमाथि ‘डन्ठीनी’, ‘प्युसिनी’ लगायत अ’पश’ब्द प्रयोग गरेकी थिइन् ।

काठमाडौंका प्रहरी प्रमुख उत्तमराज सुवेदीले एक च्यानललाइ अन्तर्वार्ता दिदै भनेका छन्, ‘लोकप्रिय्’ छु भनेर मनपरी गर्न पाइन्न । बाँकि तलको भिडियोमा पुरा अन्तर्वार्ता हेर्नुहोला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।