आठ दिनमा बनाइएको चीनको अस्पताल आज औपचारिक उद्घाटन हुँदै
काठमाण्डौं, माघ २० । चीनले कोरोना सं’क्रमितका लागि तयार गरेको एक हजार शैया क्षमताको अस्पतालको आज औपचारिक उद्घाटन हुँदैछ ।

भा’इरसको सं’क्रमणले महामा’रीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज औपचारिक उद्घाटन हुन लागेको हो । कोरोना सं’क्रमितहरुको उपचारको लागि आठ दिनमा वुहानमा एक हजार शैयाको अस्पताल बनाइएको थियो ।
सुबिधा सम्पन्न यो अस्पतालमा चिनियाँ सैनिकका १ हजार ४ सय स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् ।


