र हेनन् चर्चित गायक बद्री पंगेनीका पिता !

काठमाडौं । लोक तथा दोहारी गीत प्रतिष्ठानका नेपालका निबर्तमा केन्द्रिय अध्यक्ष बद्री पंगेनिका पिता बोधराज पंगेनिको ७१ बर्षको उमेरमा सोमबार बिहान ९ बजेर १५ मिनेटमा उहाँको नि’धन भएको हो । स्वास्थ्यमा दमको समस्या भएका पंगेनीलाई उपचारका लागी ग्रिन सिटी अस्पताल लैजादै गर्दा बाटोमै उहाँको नि’धन भएको पारिवारिक स्रोतले जनाएका छन् ।

वि.स. २००५ फाल्गुन २१ गते पाल्पा जिल्लाको रामपुर नगरपालीका वडा नं -९, कठानमा जन्मनु भएका बोध राज पंगेनीका दुई छोरा र दुई छोरी छन् । हाल जेठा छोरा बद्री पंगेनी सँगै काठमाण्डौमा बस्दै आउनु भएको थियो । स्व. बोधराजकी श्रीमतीको यस अघि नै निधन भइसकेको छ । उहाँको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएका छ ।

उहाँको चिर शान्तिको कामना गर्दै शोकसन्प्त परिवार जन प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै भगवान संग प्राथना गर्द छौँ । दम रोग बाट लामो समय देखि थला परेका बोधराजको उपचारका क्रममा अस्पतालमा नि’धन भएको हो । उनका दुई छोरा र एक छोरी रहेका छन् । बोधराजको दा’हसंस्कारका लागि पाल्पाको रामपुर लागिएको जनाइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।