प्रिज्मा खतिवडासँगको प्रे म स म्बन्धबारे चौतर्फी चर्चा चलेपछि बलेले दिए यस्तो प्र तिक्रिया !

काठमाडौँ : चर्चित हास्य टेलि श्रृंखला सक्किगोनीका कलाकार सागर लम्साल क्षेत्री बले अहिले निकै चर्चामा छन् । हालै आफ्नी प्रेमिका सार्वजनिक गरेपछि उनको चर्चा निकै बढेको छ । टिक टकमा राम्रो फलॉर्स कमाएकी प्रिज्मा खतिवडा उनकी प्रेमिका हुन् । म्युजिक भिडियोमा एक साथ देखिदै आएका यी दुवै केहि समय बाट प्रेममा रहेका छन्।

केहि समयदेखी वैवाहिक बन्धनमा बाँधिने बताउदै आएका बलेले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखि आफ्नो प्रेमीका सार्वजनिक गरेका हुन् । उनले प्रेमीका सार्वजनिक गरे लगत्तै उनको चर्चा निकै बढेको छ। यसैक्रममा बुधबार सागर लम्साल बलेले आफ्नो फेसबुकमा एक स्टाटस लेखेकका छन् । फाेटाे पाेस्ट गरेसँगै उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ।

उनले प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडासँगको फोटो शेयर गर्दै लेख्छन् – ‘हामीले यस दुनियाँमा कहिल्यै एक्लो महसुस गर्नुपर्दैन, तर सम्बन्धलाई प्राथमिकतामा राख्ने भन्ने कुरा हाम्रै हातमा हुन्छ ।’ टि’कटिकमा भाइरल भएसँगै म्युजिक भिडियोमा देखिएकी दिदि बहिनी प्रिज्मा प्रिन्सी खतिवडासँग बलेले “रनभुल” नामक एक म्युजिक भिडियोमा सँगै काम पनि गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖