प्रियंका र आयुष्मानको बिहे हुने प क्का, ताे कियाे मिति

काठमाडौं, माघ २३ । दुई पटकससम्म इन्गेजमेन्ट भएर विवाहको लगन नजुरको भने अब अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मानदेशराज जोशीले अब खप्की खाइरहनुपरेन।अन्ततः विवाहको साइत जुरेको छ।

उनीहरूको विवाह आगामी फागुन १७ गते गर्ने मिति तय भएको छ, आज बिहीबारै प्रकाशित शुक्रबार साप्ताहिकले लेखेको छ।

केही दिनअघि कुनै रक्सी कम्पनीले प्रायोजन गरिदिएको ब्याचलर पार्टीमा सहभागिता जनाएको तस्बिरहरू इन्स्टाग्राममा सार्वजनिक भएलगत्तै उनको बिहेको पक्कापक्की भएको खुलासा भएको हो।

प्रियंकाले धेरैको अनुमानविपरीत आयुष्मानसँगै बिहे गर्ने पक्का भएको हो। खासमा यी दुईको सम्बन्ध नटिक्ने अनुमान गरिएको थियो।

कारण थियो, प्रियंकाले पहिल्यै खाएको धोका र आयुष्मान तथा पारमिता राणाबीचको सम्बन्ध।

तर ठक्करबाटै धेरै कुरा सिकिन्छ र समयसँगै परिपक्व बन्छ सम्बन्ध भनेजस्तै यी दुईको अन्ततः बिहेको मिति नै जुरिसकेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।