कोरोना भा,इरसबाट बच्न नेपालीको तयारी पुगेन – विमानस्थलमा ‘शुन्य’ सा,वधा,नी – बिना चे,कजाँच यसरी भि,त्रीदै यात्रुहरु (भिडियो सहित)

काठमाडौं । विश्वभर म,हामा,रीका रुपमा फैलिरहेको कोरोना भा,इरस (कोभिड १९)बाट विश्व नै त्र,सित छ । यूरोपका विकिसित भनिएका कतिपय देशहरु कोरोना भाइ,रसबाट आ,क्रान्त बनेका छन् । यो रिपोर्ट तयार पार्दासम्म विश्वका ४७ देशका ८२ हजार भन्दा बढी व्यक्ति सं,क्रमित भएका छन् ।

कोरोना भा,इरसककै कारण चीनमा मात्र दुई हजार ७ सय ४४ जनाले ज्या,न गु,माइसकेका छन् । त्यस्तै चीन बाहेक इरानमा १९ जना, इटाली र दक्षिण कोरियामा १२/१२ जना, जापानमा ७ जना, हङकङ र फ्रान्समा २/२ जना र ताइवान र फिलिपिन्समा १/१ जनाले ज्या,न गुमाइसकेका छन् ।

कोरोना भा,इरस विश्वमा ती,व्र रुपमा फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । गत मंगलबार चीनमा ४११ जनामा कोरोना भा,इरसको सं,क्रमण देखिएको छ, भने चीनबाहिरका अन्य देशहरुमा ४२७ जना सं,क्रमित भएका छन् । यस भा,इरसबाट विशेष सुविधा भएका एम्बुलेन्स, अस्पताल र दक्ष चिकित्सक भएका देशहरुमा पनि मानिसको ज्या,न जान थालेपछि विश्वमा यसको त्रा,स बढ्दो छ ।

नेपालमा जो,खिम र पूर्व तयारी कस्तो छ ?

कोरोना भा,इरस (कोभिड १९) चीनको वुहानमा फैलिएसँगै स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नि,यन्त्रण महाशाखा, इमर्जेन्सी हेल्थ अ,परेशन सेन्टरले कोरोना भा,इरस हुन नदिन पूर्व तयारी गर्ने र ज,नचेतना फै,लाउने काम गरिरहेको छ ।

गत डिसेम्बर ३१ देखि चीनमा कोरोना भा,इरस सं,क्रमण फै,लिएको एक सातापछि स्वास्थ्य मन्त्रालयले विमानस्थलमा रहेको हेल्थ डेस्कलाई शसक्त बनाएको बताएपनि अन्तर्राष्ट्रिय विमानस्थलबाट विना चेकिङ मानिसहरु बाहिर आइरहेका छन् । अधिकारीहरुका अनुसार थ,र्मल स्क्यानर मेसिन जडान गरि सबै हवाई यात्रुको फेस अ,टोमेटिक रूपमा डि,टेक्ट गरी ज्व,रो परीक्षण गरिन्छ ।

परीक्षण गर्दा ज्व,रो आएका बिरामी र बिशेषगरी चीनको वु,हानबाट आएकाको ज्वरो आएका बिरामीलाई टे,कुको शुक्रराज अस्पतालको आ,इसोलेसन वार्डमा राख्ने प्रबन्ध मिलाइएको छ । हालसम्म १४ जना शं,कास्पद बिरामी शुक्रराज अस्पतालको आ,इसोलेसनमा बसेर कोरोना भा,इरसको सं,क्रमण नदेखिएपछि घर फर्किइसकेका छन् ।

कोरोना सं,क्रमणको शं,का लागेका बिरामी राख्न हाल वीर, पाटन, शुक्रराज अस्पताललगाएत देशभरका ३६ वटा अस्पतालमा १ सय ४७ वटा आइसोलेसन बे,ड तयार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर, सं,क्रमण भि,त्रिएमा यो तयारी पर्याप्त नभएको बिज्ञहरुले बताएका छन् । विमानस्थलमा कोरोना सं,क्रमण रो,क्न गरिएको तयारी झि,नो भएको विमानस्थल हुँदै यात्रा गर्नेहरु बताउछन् । नेपालमा हालसम्म चीनबाट आएका मध्ये एक जनामा कोरोना भा,इरस पुष्टी भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।