कोरोना टेष्ट गरी भागेका व्यक्ति पुनः अस्पतालमा
कोरोना अपडेट – चीनको वुहान शहरबाट सुरु भएको कोरोना भा,इरस अहिले विश्वका ७० भन्दा बढी देशहरुमा फै,लिएको छ । कोभिड–१९ का कारण विश्वभर हालसम्म ३ हजार २ सय मानिसको ज्या,न गइसकेको छ, भने ९५ हजार भन्दा बढीमा यसको सं,क्रमण फैलिएको छ । छिमेकी मुलुक चीनमा दिनप्रतिदिन सं,क्रमण फैलिदै गएको समयमा नेपाल पनि यसको ठूलो जो,खिममा रहेको भन्दै स,जग रहन विश्व स्वास्थ्य संगठनले अ,नुरोध गरेको छ ।
कोरोनाको टेस्ट गरी भागेका व्यक्ति अस्पतालमा – कोरोना भा,इरसको सं,क्रमण लागेको आश,ङ्कामा अस्पताल भर्ना भएका एक व्यक्ति भा,गेका थिए । बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भा,इरसको सं,क्रमणको आश,ङ्कामा भ,र्ना गरिएका सुनसरीका भा,गेका भनिएका ती व्यक्ति पुनः अस्पतालमा – हेर्नुस् सिधाकुरा भिडियो

