धनकुटामा हु,ल जम्माभएर खेलिने होलीलाई प्रहरी परिचालन गरेर रो,क्छौ – प्रजिअ घिमिरे

धनकुटा खबर, २५ फागुन । जिल्ला प्रशासन कार्यलय धनकुटाले भेला भएर कार्यक्रम आयोजना गरेर र हु,ल हु,जतसंग बनाईने होलीलाई प्रहरी परिचालन गरेरै रो,क्ने भएको छ ।

रंगहरुको पर्व होली पहाडी जिल्लाहरुमा भोली परे पनि नोवल कोरोना कोभिड १९ को सं,क्रमण विश्वभरी फै,लदै गएको र नेपालमा समेत यसको असर परेको भन्दै नेपाल सरकारले सुचना जारी गर्दै सभा-सम्मेलन नगर्न, अ,नाआवश्य भेला नहुन जस्ता सुचना जारी गर्दै स्वाथ्यमा स,जग रहन आ,ग्रह गरेसंगै जिल्ला प्रसासन कार्यलय धनकुटाले समेत हु,ल-हुल बनाएर मानिस भे,ला भएर खेल्ने होलीलाई प्रतिव,न्ध गर्ने भएको छ ।

प्रशासनले सुचना जारी गर्दै कुनै सभा सम्मेलन भेला न,गर्न आग्रह गरि सकेको र त्यस लाई अ,टेर गर्दै ज,थाभावी होली, खेल्ने होली कार्यक्रको आयोजन गर्ने गरे प्रहरी परिचालन गर्दै त्यस्ता कार्यक्रम रो,क्ने प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बताउनु भयो ।

जनस्वाथ्यलाई नै अ,सर गर्ने भएकोले अघिल्ला बर्षहरुमा जस्तो होली कार्यक्रमको आयोजना नगर्न समेत प्रशासनले आग्रह गरेको छ । तर सामान्य टिका लगाएर पर्व मनाउन भने कुनै रो,क नलगाईने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउँनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।