सिजन सुरु भए पनि धनकुटामा सु,क्दै र्याफ्टीङ – कारण यस्तो (भिडियो सहित)

धनकुटा । हिउद लागे संगै र्याफ्टीङको सिजन सुरु भए पनि धनकुटामा यो बर्ष ¥याफ्टीङ खासै हुन सकेको छैन ।

अघिल्लो बर्षहरुमा आसोज कात्र्तिकवाटै सुरुहुने ¥याफ्टीङ यो बर्ष जाडो लम्बिएका कारण तथा पटक पटक बर्ष भएका कारण अहिले सम्म हुन नसकेको हो । तमोर नदिमा मुलघा,ट देखि चतारा सम्मको ३४ किलोमिटरमा अहिले पुर्बका तीन कम्पनीले ¥याफ्टीङ गराउदै आएका छन् ।

गतबर्ष चैत्र महिना अगाबै ३ कम्पनिले एक सय भन्दा बढि टोलिलाइ ¥याफ्टीङ गराएसकेका थिए । तर यो बर्ष फा,टफु,ट बाहेक हुन नसकेको सेतु एड्भेन्चर प्रालीका सञ्चालक सेतु सिलुवाल बताउछन् । यो बर्ष काबेली देखि चतारा सम्मको लामोरुटमा समेत बिभिन्न नयाँ पहिरोका अ,बरोध उत्पन्न भएको उनले वताए ।

धनकुटाको मुलघा,ट देखि सुनसरीको चतराघा,ट सम्मको ३४ किलोमिटरको यो यात्रा नेपालकै छोटो र रमाईलो हुने गरेको छ । माईनस ४ डिग्री सम्मको ‘¥यापिट’ भएकाले यो मस्र्याङदी र भोटेकोशी पछिको उत्कृष्ट मानिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।