कोरियामा कार्यरत धनकुटाका राईको मृ,त्यु

धनकुटा । कोरियामा एक नेपालीको मृ,त्यु भएको छ । बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मृ,त्यु भएको हो । मंगलबार बिहान शौ,चालयमा बे,होस भे,टिएका राईको उपचारका क्रममा बिहान करिव ११ बजे मृ,त्यु भएको हो ।

उ,पचारका क्र,ममा कोरियाको सउल सिटी स्थित छनान् अस्पतालमा उनको मृ,त्यु भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए ।

मृ,त्युको कारण खुल्न सकेको छैन । उनको श,वलाई नेपाल पठाउने प्र,यास भईरहेको लामाले बताए । रोजगारीका लागि करिव १० बर्ष अघि उनी कोरिया पुगेका हुन् । त्यसअघि उनी धनकुटाको हुलाकटोलमा उमिसा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए । मृ,तक राईका श्रीमती र एक छोरी छन् । रातोपाटीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।