शा’न्ति सै निकको रुपमा लेबनानमा रहेका एक नेपालीको मृ’त्यु

काठमान्डौ : लेबनान स्थित युनिफिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै दु’र्घटनामा परी ती नेपाली शान्ति सैनिकको मृ’त्यु भएको उल्लेख गरेको छ । मृ’तकको नाम खुलेको छैन् । उनी चार महिनाअघि मात्र लेबनान गएका थिए । दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओ’सारपसार गर्दा उनको टाउकोमा चो’ट लागेको थियो ।

उनको मृ’त्युको कारणबारे थप अनुसन्धान भइरहेको यु’निफिलले जनाएको छ ।यु’निफिलका फो’र्स क’माण्डर मेजर जनरल स्टेफानो डे’ल कोलले मृ’तकको परिवारप्रति ग’हिरो स’मवेदना प्रकट गरेका छन्। त्यस्तै नेपाली सेनाका अर्का एक अधिकृतलाई संयुक्त राष्ट्रसंघमा उच्च तहको जि’म्मेवारी मि’लेको छ । सेनाका सहायकरथी दिपक बानिंयालाई साउथ सुडानको अ’नमिस मि’सनमा से’क्टर क’माण्डरको जि’म्मेवारी मिलेको हो ।

सा’उथ सुडानस्थित अ’नमिस मि’सनमा से’क्टर क’माण्डर फो’र्स क’माण्डर र डे’पुटी फो’र्स क’माण्डरपछि तेस्रो उच्च त’हको प’द हो । उक्त मि’सनमा नेपाली सेना र सशस्त्र प्रहरीको २ हजार फौ’ज समेत कार्यरत छ। उक्त मि’सन अन्र्तगत २२ हजार फौ’ज रहेको छ । हाल जुम्लास्थित सेनाको २४ बा’हिनीको बा’हिनीपति रहेका बानियां से’क्टर क’माण्डरका रुपमा छ’नौट भएका हुन् ।

उनि २७ बे’सिकका सै’निक अधिकृत हुन् । अ’नमिस मि’सनमा न’र्थ, इस्ट,वेस्ट, साउथ र जु’वा गरी पांच वटा से’क्टर रहेका छन् । यस अघि सेनाकै सहायकरथी नैनराज दाहाल पनि दुई वर्ष अघि मात्र साउथ सुडानमा से’क्टर क’माण्डरका रुपमा छ’नौट भएका थिए ।त्यसैगरी कंगोमा नेपाली सेनाका सहायकरथी देव घले र लोक थापा मगर र पुर्व युगोस्लाभियामा सहायकरथी सरोजराज शर्माले उक्त जि’म्मेवारी पाइसकेका छन् ।

नेपाली सेनाका उप रथी ईश्वर हमाल गत महिना मात्र अ’नडफ मि’सनमा फो’र्स क’माण्डरका रुपमा छनौट भएका थिए । विश्व शा’न्ति स्था’पना कार्यको लागि फौ’ज पठाउने संसारका १ सय २२ मुलुक मध्ये नेपाल गत साता मात्र पांचौ स्थानबाट चौथो स्थानमा उ’क्लन स’फल भएको थियो । संयुक्त राष्ट्र संघको आ’व्हानमा शा’न्ति स्था’पना कार्यको लागि विभिन्न १२ (बाह्र) वटा द्व’न्द्वग्रस्त मुलुकहरुमा तै’नाथ भएका नेपाली क’ण्टिन्जेण्ट, सै’निक प’र्य वेक्षक र स्टा’फ अधिकृतहरु गरि जम्मा ५ हजार ६ सय ५८ जना सु’रक्षाकर्मीहरु कार्यरत रहेका छन् । नेपाली सेनाका ५ हजार ९६ जना शा’न्ति सै’निक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी ब’लका ५ सय ६२ जनाको फौ’ज विभिन्न द्’वन्द्वग्रस्त मुलुकहरुमा तै’नाथ रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।