प्रधानमन्त्री ओली मु,स्कुराउँदै डि,स्चा,र्ज भएको पल र हात हल्लाउँदा खुशीको माहोल (हेर्नुहोस् भिडियोमा)
काठमाडौँ । दोस्रोपटक मिर्गौलाको सफल प्र,त्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली डि,स्चार्ज भएका छन् । दश दिनदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भ,र्ना भएर उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सु,धार भएपछि केही बेरअघि उनी डि,स्चार्ज भएका हुन्।
उनी प्र,त्यारोपणका लागि फागुन १९ गते अस्पताल भ,र्ना भएका थिए। ओलीको २१ गते भान्जी नाता पर्ने समीक्षा संग्रौलाले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो।
अस्पतालले डि,स्चार्ज गर्दै ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ। तथापी चिकित्सकहरुले उनलाई आ,राम गर्न र सं,क्रमणबाट ब,च्न सु,झाव दिएका छन् । प्रधानमन्त्री ओली मुस्कुराउँदै डि,स्चार्ज भएको पल र हात हल्लाउँदा खुशीको माहोल – हेर्नुहोस् भिडियोमा


