ह्वा,त्तै घ,ट्यो सुनको मुल्य, यस्तो छ आजको बजार भाऊ – हेर्नुहोस्

काठमाडौं । आज आइतबार सुनको मूल्य घ,टेको छ । शुक्रबार ७८ हजार ५ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार ६ सयमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि ३० रुपैयाले घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖