चितवनमा भूकम्पको ध’क्का महसुस

चितवन, चैत २ : चितवनमा आज (आइतबार) साँझ भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले कास्कीको लुम्ले केन्द्र बनाई राती ८ः४५ बजे ५ रेक्टर स्केलको भूकम्प गएको पुष्टि गरेको छ। यस्तै भूकम्पको धक्का स्याङजा, गुल्मी लगायतका जिल्लामा समेत महसुस गरिएको छ ।

त्यस्तै, कास्कीको लुम्ले आसपासको सिमानामा केन्द्रविन्दु बनाएर ५ रेक्टरस्कलको भूकम्पको झट्का महसुस गरिएको छ। खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रका अनुसार राति ८:४५बजे रेकर्ड गरिएको भूकम्पको केन्द्रविन्दु कास्की को लुम्ले आ’सपास रहेको केन्द्रका प्राविधिक नविन विकले बताए ।

‘यो नयाँ भुकम्प हो, ‘विगतका भू’कम्पको पराकम्पन होइन’- विकले भने । भुकम्पको धक्का कास्की र आसपासका ज़िल्लामा पनि म’हशुष गरिएको छ । यस अघी गत पुष १७ गते कास्कीको घाचोकलाई केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖