साउदी अरबमा अबको २१ दिनसम्म रात्रीकालीन क,र्फ्यु – स,तर्क रहन दूतावासको अनुरोध

काठमाण्डौ । कोरोना भा,इरसको जो,खिम रो,क्न साउदीले २१ दिनसम्म रात्रीकालिन क,र्फ्यू लगाएको छ । कोरोनाको स,ङ्क्र,मण बढ्दै गएको र यसको रो,कथामका लागि साउदीका राजा सलमान बिन अब्दुल अजिज आल साउदले सोमबार रातिदेखि नै लागू हुनेगरी रात्रीकालीन क,र्फ्यु घोषणा गरेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कर्फ्यू साउदीको स्थानीय समय अनुसार बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म लाग्नेछ । अत्यावश्यक सेवा मात्र सञ्चालन हुनेगरी लगाएको क,र्फ्युको पूर्णरुपमा पालना गर्न साउदीमा रहेका सबै नेपाली नागरिकलाई दूतावासले अनुरोध गरेको छ ।

साउदीमा हुने सबै नेपाली र नेपाली समुदायका संघसंस्थालाई साउदी सरकारले कोरोनाको जो,खिम न्यूनिकरणका लागि जारी गर्ने सु,रक्षा सतर्कता पालना गर्न र सामाजिक सञ्चालमा अफवाह फैलाउने सामग्री शेयर नगर्न दूतावासको आग्रह छ ।

साउदीमा सोमबार दिउँसोसम्ममा ५११ जनामा कोरोनाको स,ङ्क्र,मण भए पनि नेपाली श्रमिक सुरक्षित रहेका छन् । त्यसैले सुरक्षा सतर्कता अपनाइ कोरोनाको स,ङ्क्रम,णबाट बच्न दूतावासले साउदीमा रहेका सबै नेपालीलाई भनेको छ ।

क,र्फ्युको समयमा बाहिर न,निस्कन र स्वास्थ्यका कारण निस्किनुपर्ने भएमा सरकारी अधिकारीहरुसँग पूर्ण समन्वय गर्ने स्वास्थ्यका सावधानी अपनाउनु पर्छ । अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ०११४६१११०८ नम्बरमा सम्पर्क गर्न सकिन्छ । बिदाकाे दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० मा सम्पर्क गर्न सकिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।