मध्येराती मुख्यमन्त्री गुरुङ क्वारेन्टाईनमा (भिडियो सहित)

पछिल्लो समय विश्व माहामा,रीको रुपमा रहेको कोरोना भा,ईरसलाई नि,यन्त्रण गर्ने प्रयास हरतबर बाट भईरहेका छन् । यसको सं,क्रमण थप बढ्न नदिनका लागी देश नै लकडाउन गरिएको छ ।

क्वारेन्टाईन र आईसोलेशन देशका बिभिन्न ठाउँमा तय गरिएका छन् । बिहीबार रातको समयमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्वा गुरुङ पोखराको मालेपाटनमा रहेको क्वारेन्टाईनमा पुग्नु भयो । बिभिन्न क्षेत्रबाट कोरोना नियन्त्रणका लागी केही व्यक्तिहरु मालेपाटनको क्वारेन्टाईनमा छन् । उनीहरुको अवस्था बुझ्न र आवश्यक सहयोगको लागी मुख्यमन्त्री उक्त ठाउँमा पुग्नु भएको हो ।

क्वारेन्टाईनमा रहने माहानुभावहरुले प्रदेश सरकारलाई धन्यवाद दिए भने सरसफाई, नियमित चेक, सेनिटाईजर लगायतको माग समेत मुख्यमन्त्री समक्ष राखेका थिए । हेर्नुहोस् स्थलगत भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।