कोरोनाविरु,द्ध ल,ड्न बैशाखसम्म लकडाउन गर्नुपर्छ – स्वास्थ्यकर्मी
काठमाडौं । स्वास्थ्यकर्मी मधु धमला क्षेत्रीले विश्वभरि फै,लिएको कोरोना भा,इरस (कोभिड १९) को रो,कथाम र नि,यन्त्रणको लागि नेपाल सरकारले चालेका कदमहरु सराहनीय भएको भन्दै ल,कडाउन अवधि आगामी बैशाखसम्म ल,म्ब्याउन सुझाव दिएका छन् । उनले विश्वभरि कोरोना रो,कथामको लागि लकडाउन लगाईएकोले नेपालले पनि सोहीअनुसार आफ्नो तयारी ति,व्र पार्नुपर्ने बताएका हुन् ।
उनले सरकारको लकगाउनको आदेश नेपाली जनतलो पूर्ण रुपमा पालना गर्नुपर्ने पनि सुझाव दिए । उनले भने, कोरोनाबाट ब,च्नको लागि सरकारले लगाएको लकडाउन सबैले पालना गर्नुपर्छ । सबैजना घरभित्रै बस्नुपर्छ । यो बेलामा सरकारलाई सहयोग गरौं । सामाजिक दुरी कायम गर्नुपर्छ ।
उनले आफूपनि जिल्लाका विभिन्न भागमा कोरोना भा,इरसबारे जनचेतनामूलक कार्यक्रम लिएर पुगेको सुनाए । धादिंगमा कोरोना रो,कथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाईएको उनले जानकारी दिए । उनले भने,”जब देश र जनतालाई स्वास्थ्य विपति पर्छ त्यतिवेला स्वास्थ्यकर्मीको अहम भूमिका हुन्छ । र, जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरुको पनि उत्तिकै दायित्व हुन्छ । अहिले कोरोनाविरु,द्धको यो ल,डाईको अग्रपँक्तिमा हामी मिलेर ल,डिरहेका छौं ।”

उनले कोरोनाविरु,द्धको यो ल,डाईको अग्रपँक्तिमा रहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको जीवन रक्षाको लागि आवश्यक स्वास्थ्य सु,रक्षा प्रदान गर्न सरकारले पनि विशेष ध्यान दिनुपर्ने धारणा राखे । उनले भने,”हामी स्वास्थ्यकर्मीहरु यो बेलामा सं,यमित भएर सेवामा लागौं । सरकारले हाम्रो स्वास्थ्य सुरक्षाको प्रत्याभुति गराउनुपर्छ । विशेष प्याकेजको व्यवस्था गर्नुपर्छ ।”
उपचारमा खटिँदा यदि एक जना स्वास्थ्यकर्मीमा कोरोनाको सं,क्रमण भए भोलि हजारौंमा यो रोग फै,लन सक्ने ख,तरातर्फ सरकारले बेलैमा सचेतना अपनाउनुपर्ने उनको भनाई छ । उनले भने,”यो कुरालाई सरकारले मनन गरोस् । भोलि एक जना स्वास्थ्यकर्मी सं,क्रमित भए हजारौं सं,क्रमित हुने ख,तरा छ । सरकारले बेलैमा स्वास्थ्योपचारमा ख,टिने स्वास्थ्यकर्मीहरुको सु,रक्षाको लागि आवश्यक स्वास्थ्य सामग्रीको बन्दोबस्त गरोस् ।”
धमलाले अहिले विश्व नै कोरोना भा,इरसको महामा,रीमा परेकोले विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले पनि संयमतता अपनाउनुपर्ने टिप्पणी गरेका छन् । उनले भने,”विदेशमा रहनुभएका तपाईहरु सबै नेपालीमा मेरो अनुरोध छ कि तपाईहरु धै,र्यताका साथ आफू सु,रक्षित भएर बस्नुहोस् ।” उनले देश वि,पत्तिमा परेको बेला सम्बन्धित निकाय र यस सम्बन्ध व्यक्तित्वहरु घरभित्र लु,केर बस्न नहुने धारणा राखे । उनले भने,”सबै मिलेर यो ल,डाईमा हो,मिनुपर्छ । हामी जि,त्न सक्छौं ।”
कोरोनाका कारण हालसम्म विश्वमा ८ लाख ७६ हजार ३ सय ४५ जना सं,क्रमित छन् भने ४३ हजार ५ सय २० जनाको नि,धन भैसकेको छ । सं,क्रमितमध्ये १ लाख ८४ हजार ९ सय ६४ जना उपचारपछि निको भएका छन् । नेपालमा भने अहिलेसम्म ५ जनामा यो रोगको सं,क्रमण देखिएको छ । जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने चार जना उपचार गराईरहेका छन् ।


