धनकुटामा हरियो तरकारी अ,भाव हुन थाल्यो

धनकुटा खबर, १३ बैशाख । लकडाउन लम्बिदै गएसंगै धनकुटा सदरमुकाममा हरियो तरकारी अभाव हुन थालेको छ । कोरोना भाइरसको सं,क्रमणको जोखिम लाई कम गर्न भन्दै तराईका जिल्लाहरुबाट आउने तरकारी लाई प्रतिब,न्द गरे संगै सदरमुकाममा हरियो तरकारीको अभाव भएको हो ।

जसले गर्दा उपभोतmाहरु मरमा परेका छन् । यात धनकुटा भित्रका किसानले उत्पादन गरेको तरकारी भने वजार नपाउँदा सस्तोमा बिक्रि गरि रहेका छन् भने कति पय किसानले लागत नै नउठ्ने भन्दै तरकारी लाई बारीमै छोडेका छन् ।

धनकुटाको छथरजोरपाटी का कृषक रमेश कार्किले भने “किसानले तरकारी उत्पादन गरेको तर बजार सम्म किसानको पहुँच नभएको र व्यापारीले समेत तरकारी उठाउन नसक्ने बताउने गरेकोले कसैले सस्तोमा तरकारी बेचेका छन् भने कतिपयको बारीमा तरकारी त्यसै छ”।

स्थानिय तह र प्रशासनको सहयोग र उद्योग वाणिज्य संघको समन्वयमा धनकुटाका किसानले उत्पादन गरेका तरकारीको बजारको व्यावस्थापन गरिने भनिएता पनी तरकारी उत्पादन उत्यादकि भएकोले बजार व्यावस्थापन चु,नौती रहेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राईले बताउनु भयो । उहाँले भन्नु भयो “बजार व्यावस्थापन गर्ने काम भई रहेको छ तर यो बिशेष परिस्थिती भएकोले सबै समस्या समाधान गर्न सकिएको छैन तर व्यावस्थापन कार्य भने भई नै रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖