गोर्खा लाइभ सम्मान-२०७७ बाट साहित्यकार अमर सम्मानित

काठमाण्डौ ।  नेपाली संचार क्षेत्रमा निष्पक्ष समाचारबाट सुसूचित गराउने उदेश्यले आज गोर्खा लाइभ अनलाइनको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा एक समारोहबीच उद्घाटन गर्नुभएको छ भने कार्यक्रममा साहित्यकार सुरेन्द्र महर्जन”अमर” लाई नारायणकाजी श्रेष्ठद्वारा उक्त कार्यक्रममा “गोर्खा लाइभ सम्मान-२०७७” बाट सम्मानित गरिएको छ । कार्यक्रममा नारायणकाजी श्रेष्ठबाट अनलाइन क्षेत्रबाट पनि देश तथा बिदेश जतासुकै सत्यतथ्य पस्कनुपर्ने कुरा बताउनु भयो ।

कार्यक्रमको सभापतित्व दिपक गुरुङले गर्नु भएको थियो भने प्रमुख अथिती नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ रहनुभएको थियो । अथितिमा साहित्यकार सुरेन्द्र महर्जन”अमर” गोर्खा लाइभ डट कमको सफलता एवं उन्नतिको कामना गर्नु भयो । कार्यक्रममा पत्रकार तथा कलाकारहरूको सहभागिता रहेको थियो । गोर्खा मिडिया प्रा. लि बाट संचालित अध्यक्ष प्रेम बहादुर भेगा रहनु भएको छ । कार्यक्रम संचालन पत्रकार बिनिता क्षेत्रीले थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।