तमोरमा ¥याफ्टिङ्ग संचालन गर्ने तयारी पुरा

धनकुटा खबर । कोरोना भाइसरको कारण अस्तव्यस्त बनेको पर्यटन क्षेत्र सरकारले स्वाथ्य मादण्ड पुरा गरेर संञ्चाल्याउने निर्णय गरे संगै विभिन्न पूर्वि पहाडी जिल्ला भएर बग्ने तमोर नदिमा जलयात्रा (¥याफ्टीङ्ग) सुरु गर्ने तयारी ¥याफ्टीङ्ग संचालकहरुले तयारी सुरु गरेको बताएका छन् ।

तमोर नदिमा मंसिरबाट सुरु भएको जलयात्रा बैशाख महिनासम्म चल्छ । ¥याफ्टीङ्ग संचालनको आवश्यक तयारी पुरा गरि सकिएको र ¥याफ्टीङ्गका लागि बुकिङ्ग आए लगतै ¥याफ्टीङ्ग सुरु गरिने सेतु¥याफ्टीङ्ग एड्भ्याचरका संचालक सेतुले जानकारी दिनु भयो ।

उनले भने अहिले उदयपुरको रानीटार बाट ¥याफ्टीङ्ग संचालन भई सकेको छ अब तमोर नदि बाट समेत हामी ¥याफ्टीङ्ग संचालन गर्दैछौ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।