ओली नेतृत्वको सरकार अहिले सम्मकै सबै भन्दा अर्कमण्ड ! – रकम चेम्जोङ

धनकुटा खबर । जनता समाज बादी पाटीका केन्द्रय कार्यकारीणि सदस्य एवम् विदेश विभाग प्रमुख रकम चेम्जोङले वर्तमान केपी ओली नेतृत्वको सरकार अहिले सम्मकै सबै भन्दा अर्कमण्ड भएको बताउनु भएको छ । धनकुटामा आज पत्रकारहरु संग कुरा गर्दे नेता चेम्जोङले यस्तो बताउनु भएको हो ।

उहाँले बर्तमान सरकार हरेक कुराले असफल भएको भन्दै सरकार मात्र सरकारमा बसेर रबैया मात्र गरेको बताउँनु भयो । कोभिड संकटको बेला जनताको सुरक्षमा सरकार उदाशीन भएको भन्दै सरकारले लिनु पर्ने दायित्व बाट समेत सरकार भागेको बताउँनु भयो ।

फरक प्रशंगमा बोल्दै नेता चेम्जोङले जनमत बाटै सबै कुरा परिवर्तन गर्ने सकिने बताउँदै व्याक्तिहत्या बाट राजनिती सफल नहुँने बताउँनु भयो । पाटी समायोजनाका काम ले गर्दा सरकारको रबैयाको विरुधमा पाटीले सरकारको विरुद्धमा सशक्त काम गर्न नसकेको उहाँको भनाई थियो ।

राजावादीहरुको आन्दोलनले अब राजतन्त्र नर्फकिने बताउँदै उहाँले केहि शक्तिले जनातको निराहा लाई मोड्न यस्ता गतिविधी गरेको बताउँनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖