धनकुटाको चौबिसे गाउँपालिकामा निजी आवास पुननिर्माण सम्बन्धी समिक्षा तथा अन्र्तकृया कार्यक्रम सम्पन्न

धनकुटा खबर । धनकुटाको चौबिसे गाउँपालिकामा निजी आवास पुननिर्माण सम्बन्धी समिक्षा तथा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।

समिक्षा तथा अन्र्तकृया कार्यक्रममा जिल्ला आयोजना कार्यन्वय इकाइ धनकुटाका प्रमुख थिरेन्द्र दाहालले निजी आवास पुन निर्माणको अबस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

समिक्षा कार्यक्रमा चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,चौबिसे गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत जितमान जिमी लगायतले कार्यक्रका वतmाहरुले निजी आवास पुन निर्माण लाई छिटो भन्दा छिटो पूर्णता दिनु पर्ने कुरामा जोड दिएको कार्यक्रम संयोजक हरिबहादुर लम्जेलले जानकारी दिनु भयो ।

कार्यक्रमा चौबिसे गाउँपालिका वडा अध्यक्ष वडा सचिव लगायत सरोकार वलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन कविराज घिमिरेले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖