इन्सेकद्धारा प्रतिवेदन सार्वजनिक
धनकुटा खबर । नेपाल मानब अधिकार बर्ष पुस्तक२०२१ बार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमा नेपाल मानव अधिकार बर्ष पुस्तकमा २०२१ लागि २०२० जनवरी देखि हाल सम्म अधिलेख गरिएका धनकुटाका घटना समाबेश भएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
इन्सेकले हत्या, हत्या प्रयास,घरेलु हिंसा, बलात्कार र अत्माहत्या दुरुत्साहनका ३० वटा घटना सार्वजनिक गरेको हो । प्रहरी प्रसाशन, स्थानियतह न्यायीक समितीमा बाट मात्र नआइका घटना समेत प्रतिवेदनमा आइका र पुस्तकमा आउने इन्सेक धनकुटा प्रतिनिधी ईश्वर थापाले बताउनु भयो ।
कार्यक्रमा प्रमुख अतिथी जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले धनकुटामा घटेका सबै घटना नआएको र त्यस लाई समेत समेटेको भए प्रतिवेदन अझ उत्कृष्ट हुने बताउँनु भयो ।
कार्यक्रको सभापतित्व पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्व बहादुर श्रेष्ठले गर्नु भएको थियो ।


