संक्रमण जोखिम न्यूनिकरणका लागि पाख्रीवास नगरपालिकाले जारी गर्यो यस्तो सुचना
धनकुटा,१४ बैशाख । कोरोनाको दोस्रो लहरको क्रममा संक्रिमत संख्या बढिरहँदा संक्रमण जोखिम न्यूनिकरण तथा शर्तकताका लागि धनकुटाको पाख्रीवास नगरपालिकाले विभिन्न निर्णय गरेको छ ।
नगरको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज वसेको वैठकले गरेको स्वास्थ्य निर्णयको पूर्ण रुपमा पालन गर्न एक सूचना जारी गर्दै आम नगरवासीलाई अनुरोध गरिएको छ ।
हेर्नुहोस् के के छन् स्वास्थ्य सूरक्षाका मापदण्ड र निर्णयहरु :



