विपन्न परिवारलाई सोलार सिस्टम वितरण
धनकुटा । सहिदभुमि गाँउपालिका धनकुटाले अध्यक्ष संग विपन्न कार्यक्रम अन्तरगत गाँउपालिकाको वडा नं ३ का विपन्न परिवारलाई सोलार सिस्टम वितरण गरिएको छ ।

सहिद भुमि गाँउपालिकाले विद्युत महसुल बुझाउन नसक्ने गरिब घरपरिवारलाई ६ वटा बक्ति बाल्न मिल्ने गरी सोलार प्यानल वितरण गर्दै आइरहेको छ ।
गााउपालिका अध्यक्ष मनोजराईको सिफरिसमा अध्यक्ष संग विपन्न कार्यक्रम मार्फत वडा नं ३ का हर्क बहादुर राई ,टेक बहादुर राई र कुमार सिंह राईलाई सोलार वडा नं ३ का वडा सदस्य होमनाथ राईले प्रदान गरिएको गाँउपालिका अध्यक्ष मनोज राइका स्वकिय सचिव केसब राईले जानकारी दिनुभयो ।


