उद्योग बाणिज्य संघ धनकुटाको “सावधान तपाईको माक्स खोई”? अभियान

वैशाख २५,धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा सावधान तपाईको मास्क खोई रु अभियान संचालन गरेको छ ।

जिल्लामा खोरना भाईरस संक्रमण दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि संले अभियान नै सञ्चालन गरी सवैलाई अनिवार्य माक्स लगाई दिने गरेको छ ।

संघले धनकुटामा अत्यावाश्यक,दैनिक उपभोग्य समाग्रीहरु तोकिएको सयम विहान र साँझ खरिद गर्न आउने उपभोक्ता र अत्यावाश्यक कामका लागि धनकुटा आउने सर्वसाधारणहरुलाई सावधान तपाईको मास्क खोई अभियान अन्र्तगत अनिवार्य मास्क लगाउन आग्रह गर्दै मास्क वितरण गरेको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

संघले आजपनि धनकुटाका केही क्षेत्रमा अभियान सञ्चालन गरेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि संघको धनकुटा जिल्ला भरी रहेका पदाधिकारी तथा सदस्यहरुलाई आफ्नो बजार क्षेत्र र चौकहरुमा सावधान तपाईको मास्क खोई अभियान सञ्चालन गरी सवैलाई माक्स अनिवार्य लगाउन आग्रह गर्दै माक्स वितरण गर्न समेत संघका अध्यक्ष राईले आग्रह गर्नु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।