भरुवा ब’न्दुक बरामद
धनकुटा । तालुक १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर र यस जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटी गएको संयुक्त प्रहरीको टोलिले लुकाइ राखेको अवस्थामा लोड गरिएको ब न्दुक बरामद गरेको छ ।
उक्त ब न्दुक धनकुटाको छथर जोरपाटी गा.पा. वार्ड नं.-३ स्थित चिहानडाडा जङ्गलमा लोड गरिएको अवस्थामा बरामद गरिएको हो ।
बरामद उक्त बन्दुक नाल -१(एक) प्रहरीले नियन्त्रणमा लिएर थप आवश्यक कार्वाहिको लागि यस कार्यालयमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


