लेगुवाका ब ला’त्कार आ’रोपीत प’क्राउ

धनकुटा,२७ जेठ । ब लात्कारको आ रोपमा धनकुटाको महालक्ष्मी नगरपालिका ५ का ६१ बर्षिय पुरुष लाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानिय बृद्ध अपाङ्ग महिला लाई ब लात्का र गरेको आ रोपमा महालक्ष्मी नगरपालिका ५ का ६१ बर्षिय लोकबहादुर कार्कि लाई प्रहरी चौकी लेगुवाले प क्राउ गरि आज जिल्ला प्रहरी कार्यलय धनकुटा लाई बुझाएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख एस्पी गोविन्द अधिकारीले जानकारी दिनु भयो ।

अरोपित व्यातिm लाई पक्राउ गरि सकिएको भए पनि आधिकारीक जाहेरी नआएको र जाहेरी आए लगतै महिलाको स्वाथ्य परिक्षण र आ रोपित विरुद्ध कानुनी प्रक्रिया अगाडी बढाईने प्रमुख अधिकारीले जानकारी दिनु भयो ।

घटना मंगलबार राती भएको र पिडित महिलाले बुधबार आफन्त लाई बताएको र प्रहरीले पि डकलाई बुधबार दिउँसो पक्राउ गरे पनि विहिबार मात्र जिल्ला प्रहरीमा ल्याइएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।