धनकुटाका थप ९५ जना कोरोना संक्रमण मुक्त

असार ७,धनकुटा । आज धनकुटाका ९५ जना कोरोन संक्रमण मुक्त भएका छन् ।

यो सँगै जिल्लामा संक्रमण मुक्त हुनेको संख्या १२ सय ३८ पुगेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । त्यस्तै आज जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

केन्द्रको दिउँसो ३ १५ सम्मको तथ्याँक अनुसार हाल जिल्लामा २३६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २२२ जना होम आईशोलेसन, ८ जना संख्थागत आईशोलेसन र ६ जना अस्पतालमा उपचाररत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।