सुदूरपहाडमा भू,कम्पको ध,क्का

बैतडी, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भू,कम्पको ध,क्का महसुस गरिएको छ । गएराति १० बजेर २ मिनेटमा गएको भू,कम्पको ध,क्का प्रदेशका बझाङ, बाजुरालगायत जिल्लामा महसुस गरिएको हो ।

सो भू,कम्पको केन्द्रविन्दु बझाङ र बाजुराको सीमा सैपाल नजीक रहेको भू,कम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले राससलाई जानकारी दिनुभयो ।

भू,कम्प ४ दशमलव १ रेक्टर स्केलको गएको केन्द्रले जनाएको छ । भू,कम्पको क्ष,तिबारे कुनै जानकारी आएको छैन ।

यो पनि पढ्नुहोस

बनेपा, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ स्थित माम्दी खोलामा बा,ढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ ।

शुक्रबारदेखि परेको अ,विरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बा,ढी आएर सडकमा थुप्रेपछि राजमार्ग अवरुद्ध भएको हो ।

राति १÷२ बजेदेखि लेदो थुप्रिएका कारण नै सडक अवरुद्ध भएपछि अहिले रामेछाप, सिन्धुली र पूर्वी तराई जाने र काठमाडौँ आउने सवारी साधनहरु रोकेको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताउनुभयो ।

लेदोले पुरिएका कारण गाडी नै फसेपछि त्यसलाई निकालिएको र अवरुद्ध सडक खुलाउने काम भइरहेको उहाँले बताउनुभयो ।

अवरोध हटाउन शुरु गरिए पनि निरन्तरको वर्षा र खोलाको सतह बढेको कारण केही कठिनाइ भइरहेको बताउनुभयो । लेदोमा तीन सवारी साधन फसे पनि यात्रुहरुलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।