मोटरसाइकल र स्कुटर ठो,किँदा एकको मृ,त्यु
काठमाडौँ,काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठो,किँदा एकजनाको मृ,त्यु भएको छ।
काठमाडौँ महानगरपालिका–६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठोकिँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय बिजा तामाङको आइतबार साझ मृ,त्यु भएको हो ।
दु,र्घटनामा ग,म्भीर घाइते तामाङको उपचारका क्रममा ओम अस्पताल चावहिलमा मृ,त्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दु,र्घटनामा घा,इते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । दु,र्घटनामा सङ्लग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।


