श्रीमतीको ह,त्या गरी फ,रार अभियुक्त प,क्राउ
झापा, ४ साउन ,गौरादह नगरपालिका–१ मा पाँच दिनअघि श्रीमतीको ह,त्या गरी फरार अभियुक्त सजिलाल रिख्यासनलाई प्रहरीले प,क्राउ गरेको छ ।
उनलाई आज बिहान मोरङको रङगेली नगरपालिका– ९ स्थित सखुवाथानमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले प,क्राउ गरेको हो ।
उनले गत असार ३१ गते राति ३४ वर्षीया श्रीमती सङ्गीता टुटुलाई खेत नजिकै रहेको टहरामा लगि निर्मतापूर्वक कु,ट,पि,ट गरी ह,त्या गरेका थिए ।
श्रीमतीको ह,त्या गरी फरार रहेका सजिलाललाई प,क्राउ गरी इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।


