शारीरिक अ,शक्तलाई सहयोग

भादगाउँ, ६ साउन ,विश्वेश्वरप्रसाद कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा चाँगुनारायण नगरपालिका–१ का वडासदस्य उद्धव खड्काले लामो समयदेखि दुई असक्तलाई रु एक लाख ५० हजार सहयोग उपलब्ध गराउनुभएको छ ।

उहाँले नेपाली कांग्रेस भक्तपुरका युवानेता एवम् पूर्वजिल्ला समिति सदस्य रोशन पौडेल र सोही नगरपालिकाको कार्यपालिका सदस्य कुमार अच्छामीलाई उहाँहरुको निवासमै पुगेर आर्थिक सहयोग गर्नुभएकोे हो ।

खड्काले नगरसभा सदस्यको हैसियतले नगरपालिकाले दिने विभिन्न शीर्षकको सेवा, सुविधा र नगरपालिका तथा वडा कार्यालयमा हुने बैठकमा सहभागी भए बापतको भत्ता रकम जम्मा गरेरे दुवै जनालाई जनही रु ७५ हजार सहयोग गरेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।