धनकुटाका ग्रामिण क्षेत्रमा स्वास्थ्य सामाग्री वितरण

श्रावण २७,धनकुटा । धनकुटाको ग्रामिण क्षेत्रमा कोरोना भाईरस पुन फैलदै गए पछी नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नु भएको छ ।

धनकुटाका ग्रामिण क्षेत्रका जनतालाई कोरोना भा’इरसले नराम्रो संग प्रभावित बनाउन थालेपछि सविच राईले ग्रामिण क्षेत्रमा पुगी काग्रेस नेता तथा कार्यकर्ता सँग भेट गर्दै स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नु भएको हो ।

उहाँले सागुरीगढी गाउपालिका वडा नं ५ का वडाध्यक्ष तथा पार्टीका नेता पलक वहादुर वस्नेत,चौविसे गाउपालिका वडा नं ४ का वडाध्यक्ष तथा नेता जिवन तामाङ लगायतलाई स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको थियो ।

उहाँले संक्रमितहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिदै कोरोना भा’इरसले पारेको प्रभावको वारेमा समेत छलफल गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।