पत्रकार कल्याणकारी कोषका लागि सहयोग

धनकुटा,४ भदौ । नेपाल पत्रकार महासङ्ग धनकुटा शाखाका सह सचिब एबम रेडियो भेडेटार धनकुटाका स्टेशन म्यानेजर पुर्णकुमार चौधरीले पत्रकार महासङ्ग धनकुटाको पत्रकार कल्याणकारी कोशमा दस हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले स्थापना गरेको कोष दश हजार रुपैयाँ सहयोग गरेको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस्…

धनकुटामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ५९

धनकुटा ४ भदौ , धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ५९ रहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ४ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो । जस अनुसार आज ९ जनामा संक्रमण पुष्टि भएको छ भने आज २४ जना कोरोना संक्रमण मुतm भएको जनाईएको छ ।

१ सय ४३ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा र १० जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायणा श्रेष्ठ द्धरा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖