धनकुटाको उद्योग व्यवसाय प्रवर्द्ववनका लागि लगानी गर्न अनुरोध

धनकुटा । धनकुटाको उद्योग व्यवसाय प्रवर्द्ववनका लागि लगानी गर्न वरिष्ठ उद्यदमी तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य हेमराज ढकाललाई अनुरोध गरिएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष सहितको टोलीले भेट गरी उद्योग व्यावसायको अवस्थाको बारेमा छफल गर्दै ढकाल समक्ष धनकुटामा लगानी गर्न अनुरोध गरेको हो ।

संघका अध्यक्ष राई, यूवा कृषि उद्यमी निलम थापा लगायतको टोली सँगको भेटमा एक्सेल डेभलप्मेन्ट बैकका अध्यक्ष समेत रहेका ढकालले लक डाउनले थलिएको उद्योग व्यावसायको सरक्षण संवर्द्वनका लागि आफु लागीपरेको वताउनु भयो ।

सो अवसरमा धनकुटाको टोलीले लक डाउनका कारण तहस नहस भएको उद्योग व्यापार क्षेत्रलाई अव राम्रो सँग अगाडी बढाउन मौद्धिक नीतिमा व्यापक सुधार गर्नु पर्नेमा जोड दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।