प’हिरोले पु’रिएर ७ बर्षिय मगरको मृ त्यु
उदयपुर, भदौ १२ । उदयपुर कटारी नगरपालिका २ मिलन चौकका पोष्ट बहादुर मगरको छोरा ७ बर्षीय कर्ण मगरको प हिरोले पु रिएर मृ त्यु भएको छ ।
हिजो दिउसो साढे १ बजे घर देखी अन्दाजी ४०० मिटरमा रहेको आँप खहरे खोलामा गई खेल्ने क्रममा माथीबाट प हिरो झरी पुरिएर ग म्भिर घा ईते भएका उनको उपचारको लागी कटारी अस्पताल ल्याउदा ल्याउदै बाटैमा मृ त्यु भएको थियो ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानुनि प्रकृया पुरा गरेको छ ।


