धनकुटा महालक्ष्मी १ की लक्ष्मी दाहालको न्यायाधीशको गाडीले ठ क्कर दिँदा निधन

काठमाडौं– मोरङ जिल्ला अदालत परिसरमा न्यायाधीशकै गाडीले ठ क्कर दिँदा १ जना महिलाको मृ त्यु भएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश इश्वर पराजुली चढ्ने बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा अदालत परिसरमा चमेना गृह (क्यान्टिन) चलाउँदै आएकी ४५ वर्षीया लक्ष्मी दाहालको मृ त्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार दिउँसो दाहाललाई न्यायाधीश पराजुली चढ्ने गाडीले ठ क्कर दिएको थियो। पार्किङमा राखिएको गाडीलाई चालकले त्यहाँबाट निकाल्न खोज्दा गाडी ‘उछिट्टिएर’ क्यान्टिनमा पुग्दा दु र्घटना भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार दु र्घटनाको समयमा न्यायाधीश पराजुली गाडीभित्र थिएनन्।

गाडीको ठ क्करबाट ग म्भीर घा इते भएकी दाहाललाई उपचारका लागि कोशी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृ त्यु भएको प्रहरीले जानकारी दिएको छ। तर, दु र्घटनाको समयमा गाडीभित्र न्यायधिश पराजुली नरहेको प्रहरी उपरीक्षक जीसीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖