धनकुटाको निषेधाज्ञामा परिमार्जन,जिल्ला प्रशासन कार्यालय धनकुटाबाट जारी गरियो यस्तो आदेश

धनकुटा,३१ भदौ । कोरोना संक्रमण जोखिमको समयमा जिल्ला प्रशासनले गर्दै आएको निशेधाज्ञालाई परिमार्जन गरेको छ ।

आज आदेश जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले भौतिक उपस्थितीमा विद्यालय संचालन गर्नु पर्ने भए नेपाल सरकारले तोकेका स्वाथ्य मापदण्डको पूर्ण पालना गर्दै भौतिक उपस्थितीमा कक्षा संचालन गर्न भनेको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले जारी गरेको आदेशमा यस्तो जनाइएको छ । सभा जलुस, दर्शक जम्मा भएर खेलाईने खेल भोज भतेर लगायत भने गर्न नपाइने भएको छ ।

त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायत संस्थाले गर्ने परिक्षा संचालन गर्न भनिएको छ । त्यस्तै चलचित्र हल लाई दर्शक क्षमताको आदी सिटमा राखेर संचालन गर्न प्रसाशनले भनेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।