प्राकृतिक श्रोत द्व,न्द रुपान्तरण केन्द्र नेपाल धनकुटाद्वारा संवाद कार्यक्रम सम्पन्न

धनकुटा ८,असोज । दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने नाराका साथ प्राकृतिक श्रोत द्ध न्द रुपान्तरण केन्द्र नेपाल धनकुटाले आयोजना गरेका जिल्ला स्तरिय संवाद तथा समन्वय समितीको बैठक गरेको छ ।

आज धनकुटा सदरमुकाममा कार्यक्रमको आयोजना गर्दै सम्बाद कार्यक्रम सम्पन्न भएको हो । धनकुटाका ७ वटा पालिकामा प्राकृतिक द्धन्द पिडित र जल जंगल र जमीनको समस्याबाट प्रत्यक्ष रुपमा पिडित मानिसहरु लाई राहत उपलब्ध कार्यका लागि यो कार्यक्रम संचालन हुदै आएको जनाईएको छ ।

कार्यक्रम जिल्ला समन्वय समिती धनकुटाका प्रमुख टंक चौहानको प्रमुख आतिथ्तामा भएको थियो भने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी दिपक राना, वन कार्यालय धनकुटाका प्रतिनिधी गोविन्द खत्री, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई , नैन विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन राष्ट्रिय स्रोत व्यक्ति भोजबहादुर विकले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य दिलकुमारी राईले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता सिंचाइ महासंघका अध्यक्ष दिपक बुढाथोकीले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।